Section 136
असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अधिकृतले आफ्नो

कर्तव्य पालन गर्दा असल नियत लिई गरेको काम कारबाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।